SEZ Updates:

दरभाउपत्र रद्द गरिएको बारे

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

विशेष आर्थिक क्षेत्र विकास समिति

बबरमहल, काठमाण्डौं

दरभाउपत्र रद्द गरिएको बारे

(प्रकाशित मिति 2075/01/16)

यस समितिद्वारा मिति 2074/12/07 मा आव्हान गरिएको दरभाउपत्र “Supply of Computer Equipments (MoI/SEZDC/GOODS/28-074/75)”  समितिको मिति 2075/1/14 को निर्णयानुसार रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Damodar Bhandari
Honorable Minister
Krishna Bahadur Raut
Secretary
Tulsiram Marasini
Under Secretary ( Information Officer)